images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी 

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी रहेको छ । बैठक आज दिउँसो ४ बजेदेखि जुममार्फत सुरु भएको हो ।  गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समिति बैठकमा देशभरका सबै जिल्ला प्रशासन प्रमुख (सीडीओ) हरूसँग जुम मार्फत छलफल भइरहेको छ ।

बैठकमा मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा भर्चुअल रूपमा छलफल भइरहेको छ ।
 

शनिबार १० साउन २०८२ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया