प्रतिनिधिसभा बैठक (LIVE)

काठमाडौं - निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी संसद बैठक सुरु भएको छ।

आजको संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने जनाएको छ ।