इरानी पूर्व सर्वोच्च नेता अली खामेनीको कहिले हुँदैछ अन्त्येष्टि ?

  • शनिबार ३० जेठ २०८३ १०:०१ PM
इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ मा तेहरानमा सुरु हुनेछ।समाचार एजेन्सी इरनाका अनुसार बिदाई समारोह जुलाई ४ देखि ५ सम्म तेहरानको इमाम खोमेनी ग्रान्ड मोसल्लामा आयोजना हुनेछ।बीबीसीका अनुसार आयोजक समितिले जुलाई ६ मा तेहरानमा अन्त्येष्टिपूर्व जुलुस आयोजना गरिने र त्यसपछि जुलाई ७ मा पवित्र शहर कोममा अर्को जुलुस निकालिने बताएको छ।उनको पार्थिव शरीरलाई जुलाई ९ मा उत्तरपूर्वी शहर मशहदमा गाडिनेछ। यस वर्षको फेब्रुअरीमा अमेरिकी र इजरायली आक्रमणमा अली खामेनी मारिएका