डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • शनिबार ३० जेठ २०८३ ०८:१८ PM
काठमाडौँ, जेठ ३० गते । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, डाँका चोरी मुद्दाका फरार...