नेपाल रिकन्डिसन अटो व्यवसायी संघको तेस्रो राष्ट्रिय अधिवेशनबाट नयाँ नेतृत्व चयन, प्रविन लामिछाने अध्यक्षमा निर्वाचित

  • शनिबार ३० जेठ २०८३ ०१:४३ PM
काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको तेस्रो राष्ट्रिय अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले आगामी कार्यकालका लागि प्रविन लामिछानेलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप रानामगर चयन भएका छन् भने महासचिवको जिम्मेवारी कुमार बोगटीले पाएका छन्। त्यसैगरी सचिवमा अमित अधिकारी र डुक्पा घले चयन भएका छन्। संघको कोषाध्यक्षमा मनिष राज पाण्डे तथा सह–कोषाध्यक्षमा राजेन्द्र मान श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा नवराज विडारी, तीर्थ बहादुर बुढाथोकी, टोक बहादुर पौडेल, देवेन्द्र कुमार श्रेष्ठ, सुरज प्रसाद नेपाल, विकास श्रेष्ठ, रुद्र ढुंगाना र केशव निरौला चयन ... The post नेपाल रिकन्डिसन अटो व्यवसायी संघको तेस्रो राष्ट्रिय अधिवेशनबाट नयाँ नेतृत्व चयन, प्रविन लामिछाने अध्यक्षमा निर्वाचित appeared first on Kalika Khabar.