लुम्बिनी प्रदेशस्तरीय बक्सिङमा चार स्वर्णसहित दाङ च्याम्पियन
शनिबार ३० जेठ २०८३ ०७:१५ PM
लीलाधर वलीघोराही, जेठ ३० गते । दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन बनेको छ। घोराही उपमहानगरपालिका-१५ स्थित दरबार स्...