दाङ – जिल्लाको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुन २१४ ग्राम ५०० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिसम बाँफिकोट गाउँपालिका–६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले होटलको कोठा तलासी गर्दा