काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ । काठमाडौँका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौँका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराइसकेको छ ।  

 

प्राधिकरणको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो । 

गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मका क्षेत्रहरूमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
pradikaran-1705885368-1705969127-1706228421.jpg
 

NIBL

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०६:०६

#काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली

Sipradi Landing

worldlink

Nepal Telecom

प्रतिक्रिया दिनुहोस्

बाह्रखरी
बाह्रखरी