गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान

  • शनिबार ३० जेठ २०८३ ०६:०५ PM
न्युयोर्क, जेठ ३० गते । संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा गर्न आह्वान गरेको छ । मानवीय मामिला समन्वयका ला...