इनरुवाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

  • शनिबार ३० जेठ २०८३ ०५:२० PM
इनरुवा (सुनसरी), जेठ ३० गते । इनरुवा नगरपालिका-४ बसचौकबाट आज प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।रामधुनी नगरपालिका-८ का २३ वर...