पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता
शनिबार ३० जेठ २०८३ ०५:३२ PM
काबुल, जेठ ३० गते । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थी एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिक...