पनौती जलविद्युत केन्द्रको बाँध र फाँट

  • शनिबार ३० जेठ २०८३ ०५:३५ PM
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ को थुम्कीडाँडाबाट देखिएको पनौती नगरपालिका(१० खोपासीस्थित पनौती जलविद्युत केन्द्रको बाँध र आसपासको खोपासी फाँट क्षेत्र । तस्बिरः पेमा लामा/रासस