भारतीय वायुसेनाको विमान दुर्घटना,पाइलटसहित ५ जनाको मृत्यु

  • शनिबार ३० जेठ २०८३ १०:३९ AM
गुवाहाटी : भारतको असम राज्यस्थित जोरहाटको रौरिया सैन्य विमानस्थल (एयरबेस) मा शनिबार बिहान करिब १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एक मालवाहक विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा पाइलटसहित पाँच सैनिकको मृत्यु भएको छ भने एक सह–पाइलट घाइते