कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

  • शनिबार ३० जेठ २०८३ ०९:३४ AM
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकी भन्ने चिन्ता र शंका देखिएको भन्दै अब कुनै पार्टीसँग मिसिन नजाने दाबी गरे । उनले भने, ‘उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका धेरैको छ । यसमा कुनै शंका र चिन्ता नगर्दा हुन्छ । उनेपा कुनै पार्टीसँग मिसिन जाँदैन । अरु पार्टीहरु मिसिन आउन सक्छ । अरुसँग एकीकरण गर्दा पनि यो पार्टीको ... The post कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ appeared first on Kalika Khabar.