काभ्रे बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत

  • शनिबार ३० जेठ २०८३ ०९:४१ AM
काठमाडौँ : काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ। शुक्रबार दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। शनिबार दिउँसोसम्म मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए। उनका अनुसार मृतकहरूमा रोशी गाउँपालिका-७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशीकै वडा-६ को ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, ८ नम्बर वडाको ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी, काभ्रेकै रोशी गाउँपालिका-६ का ४५ वर्षीय मेघ बहादुर तामाङ, रोशी-का ... The post काभ्रे बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत appeared first on Kalika Khabar.