झापा : भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवा खैरो हेरोइनसहित काँकडभिट्टाबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले शनिवार दिउँसो मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रबाट बिर्तामोडका