‘सुकुम्वासी बस्तीका ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनविज्ञ’

  • शनिबार ३० जेठ २०८३ ०८:५७ AM
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका करिब ६ प्रतिशत सुकम्बासी मात्रै होल्डिङ सेन्टरमा बसोबास गर्ने गरेको एक प्रतिवेदनले देखाएको छ । बस्तीबाट विस्थापित भएका अधिकांश नागरिक सरकारको पहुँच भन्दा बाहिर रहेको अध्ययनले देखाएको हो । नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेन–जी एलायन्सले संयुक्त रूपमा आयोजना गरेको ‘जबरजस्ती उठीबास पश्चात् भूमिहीन सुकुम्वासी