मेलम्ची । नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिले नेपाल तरुण दल मेलम्ची नगरपालिका नगर समितिका अध्यक्ष श्याम लामालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले उक्त पक्राउप्रति घोर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ। नगर कार्यसमितिका सभापति बसन्त गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष लामालाई विभिन्न झुटा तथा कपोलकल्पित आरोप लगाई नियन्त्रणमा… Continue reading तरुण दल मेलम्चीका अध्यक्ष श्याम लामाको पक्राउप्रति नेपाली कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग