नेपाल–भारत सीमास्तम्भ मर्मत र पुनःनिर्माणलाई तीव्रता दिने सहमति, संयुक्त संयन्त्रलाई सक्रिय बनाइने

  • शनिबार ३० जेठ २०८३ ०६:२७ AM
झापा । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । नापी विभाग, सीमा शाखा काठमाडौंको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। हालै सम्पन्न बैठकमा संयुक्त… Continue reading नेपाल–भारत सीमास्तम्भ मर्मत र पुनःनिर्माणलाई तीव्रता दिने सहमति, संयुक्त संयन्त्रलाई सक्रिय बनाइने