प्रधानमन्त्री बालेनलक्षित लिङ्देनको टिप्पणी– ५ वर्ष कसरी धान्ने होला ?

  • शनिबार ३० जेठ २०८३ ०८:११ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा पुगेको बताएका छन् । सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सीमा जस्तो संवेदनशील विषयमा सरकारको अभिव्यक्तिले दीर्घकालीन असर देखिन थालेको दाबी गरेका हुन् । लिङ्देनले भने, ‘सीमा जस्तो संवेदनशील विषयमा भारतले अहिलेसम्म दाबी गरेको छैन । तर हाम्रो प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण