पशुपतिनाथमा युवकको हत्या गर्ने साधु पक्राउ

  • शनिबार ३० जेठ २०८३ ०६:२० AM
काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको आरोपमा फरार रहेका एक साधु पक्राउ परेका छन् । पक्राउ पर्नेमा द्रव्यनाथ भनिने सुबिन रानामगर रहेका छन् । उनीमाथि २०८२ साल फागुन ५ गते सङ्खुवासभाका २५ वर्षीय सन्तोष गिरी (सन्तोष परियार) को हत्या गरेको आरोप छ । प्रहरीले उनलाई शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ