श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू आन्दोलित

  • शनिबार ३० जेठ २०८३ ०६:५९ AM
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू आन्दोलित भएका छन् । शनिवार काठमाडौँको माइतीघर मण्डलामा हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन माग गर्दै आन्दोलित भएका हुन् । उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्न माग गरेका छन् । प्रदर्शनरत एमबिबिएस उत्तीर्ण चिकित्सक डा. प्रज्ञान