पशुपतिमा पुरुष मृत भेटिएको घटनामा एक पक्राउ

  • शनिबार ३० जेठ २०८३ ०६:०४ AM
काठमाण्डु– पशुपति शिवालयमा एक व्यक्ति मृत भेटिएको प्रकरणमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दर्बेनाथ भनिने सुबिन राना मगर छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरेको हो । सन्तोष गिरी भनिने सन्तोष परियार ६ फागुन २०८१ मा पशुपतिको १५ नम्बर शिवालयमा मृत भेटिएका थिए । मगरलाई