कुलेश्वरमा ग्रीष्मकालीन फलफूलको व्यापार तात्यो

  • शनिबार ३० जेठ २०८३ १०:४५ AM
काठमाडौँ, जेठ ३० गते । गर्मी मौसम बढेसँगै सङ्घीय राजधानी काठमाडौँको प्रमुख फलफूल थोक केन्द्र ‘कुलेश्वर बजार’मा मौसमी फलफूलको कारोबार तीव्र बनेको छ। विशेषगरी ग्रीष्मकालीन फलका राजा...