बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

  • शनिबार ३० जेठ २०८३ ०४:३९ AM
काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । उनी शुक्रबार राति जनकपुरबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एको हो । गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख