काठमाण्डु – बैंकिङ कसुरको सेफ सन्तोष साह आरोपमा पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी उजुरीको आधारमा उनलाई गएराति महोत्तरीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाण्डुले अनुमति