क्षयरोगमुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण

  • शनिबार ३० जेठ २०८३ ०८:०२ AM
धीरेन्द्रप्रसाद साहराजविराज, जेठ २९ गते । क्षयरोग निवारण तथा यसविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्था, सप्तरी शाखाको आयोजनामा शुक्रबार राजविराजस्थित...