हिमालयदेखि एन्डिजसम्म : नेपाल–पेरु मित्रताका ५० वर्ष

  • शनिबार ३० जेठ २०८३ ०२:२६ AM
काठमाडौं । पेरुको राष्ट्रिय दिवस तथा नेपाल–पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ काठमाडौँमा एक विशेष स्वागत समारोह आयोजना गरिएको छ । भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र काठमाडौँस्थित पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालद्वारा संयुक्त रूपमा आयोजित उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कूटनीतिक नियोगका