झापाका प्रहरी अधिकृतहरूमा चरम असन्तुष्टि : ‘कामको मूल्याङ्कन भएन, सरुवा मात्र भयो’

  • शनिबार ३० जेठ २०८३ ०१:५० AM
झापा : नेपाल प्रहरीले हालै गरेको प्रहरी अधिकृतहरूको सरुवापछि झापामा कार्यरत अधिकांश अधिकृत गण तथा गैरजिल्ला युनिटमा खटाइएपछि संगठनभित्र असन्तुष्टिको स्वर सुनिन थालेको छ। संवेदनशील जिल्लाका रूपमा चिनिने झापामा जिम्मेवारी सम्हालिरहेका प्रहरी अधिकृतहरूको कार्यसम्पादनको पर्याप्त मूल्याङ्कन