डिजिटल नेपालको दाबी,नागरिकको भोगाइ फरक : एप छ,सेवा अझै लाइनमै
शनिबार ३० जेठ २०८३ ०१:५८ AM
काठमाडौं : सरकारले ‘घरमै बसेर सेवा लिन पाइने’ लक्ष्यसहित सार्वजनिक सेवा प्रणालीलाई डिजिटल बनाउने घोषणा गरे पनि व्यवहारमा त्यो अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। अनलाइन सेवा सुरु भएको दाबी गरिए पनि अधिकांश सरकारी सेवा