आज कोशीमा भारी वर्षाको सम्भावना

  • शनिबार ३० जेठ २०८३ ०६:३७ AM
काठमाडौँ, जेठ ३० गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत क...