इप्पानमा नयाँ नेतृत्व : मोहन डाँगी सर्वसम्मत अध्यक्ष, बाँकी पदाधिकारी को-को बने?

  • शुक्रबार​ २९ जेठ २०८३ ११:३१ PM
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्ष बनेका छन् । संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ मा भएको व्यवस्थाअनुसार उनी संस्थाको २४औँ वार्षिक साधारणसभा तथा आठौँ