अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

  • शनिबार ३० जेठ २०८३ ०५:५६ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ३० गते । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन...