विश्वकप २०२६: १६ रंगशाला, कुन खेल कहाँ ?

  • शुक्रबार​ २९ जेठ २०८३ ०५:५० PM
काठमाडौँ । बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरु भएको छ । ४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिता १६ सहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानाडाका २ सहर समावेश छन् । जुलाई