फेसबुक, इन्स्टाग्राम र मेसेन्जरको सेवा पुनः सञ्चालनमा

  • शुक्रबार​ २९ जेठ २०८३ ०३:५४ PM
काठमाडौँ : सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा देखिएको प्राविधिक समस्या समाधान हुँदै गएपछि सेवा पुनः सञ्चालनमा आएको छ। शुक्रबार साँझ एक्कासि समस्या देखिएपछि विश्वभरका लाखौँ प्रयोगकर्ताले मेटा प्लेटफर्म्सका सेवाहरू प्रयोग गर्न कठिनाइ भोगेका