रवि लामिछानेलाई हर्क साम्पाङको खुला पत्र, सीमा सम्बन्धी अभिव्यक्तिमा धारणा माग

  • शुक्रबार​ २९ जेठ २०८३ ०४:०२ PM
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्। शुक्रबार सार्वजनिक