५० प्रतिशत अनुदानमा २५२ कृषि उपकरण वितरण, म्याङलुङका किसान उत्साहित

  • शुक्रबार​ २९ जेठ २०८३ ०३:०३ PM
तेह्रथुम : म्याङलुङ नगरपालिकाले कृषि यान्त्रीकरणलाई प्रवर्द्धन गर्दै स्थानीय बाली उत्पादन र प्रशोधनलाई सहज बनाउन किसानलाई ५० प्रतिशत लागत साझेदारीमा २५२ थान कृषि उपकरण वितरण गरेको छ। नगरपालिकाले २३३ वटा हाते ट्याक्टर र १९ वटा कम्बाइन्ड