‘रास्वपामा रवि र बालेनबिचमा जिम्मेवारी बाँडफाँट गरिएको छ’

  • शुक्रबार​ २९ जेठ २०८३ ०२:३७ PM
कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् । रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पार्टी स्थापनाको ४ वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पंक्ति समेत अनुशासित हुनुपर्ने उनको भनाइ