काभ्रे बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, १६ जना घाइते

  • शुक्रबार​ २९ जेठ २०८३ ०१:४७ PM
काभ्रेको नमोबुद्ध २ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना घाइते भएका छन्। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था  १) काभ्रेपलाञ्चोकको रोशी ८ बस्ने बर्ष २२