काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ र २८ गते सम्पन्न हो । जेठ २७ र २८ गते २ दिनसम्म चलेको बैठकले पार्टीको नीतिगत र सचेतनामूलक कार्यलाई अघि बढाउन ५ वटा