विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना

  • शुक्रबार​ २९ जेठ २०८३ ०५:४९ PM
साहारा लिम्बू फुङलिङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान गरिएको छ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतना फैल...