काभ्रे बस दुर्घटना : १७ घाइते धुलिखेल अस्पतालमा, सातजना मृतकको परिचय खुल्न बाँकि

  • शुक्रबार​ २९ जेठ २०८३ १०:४८ AM
रामेछाप। बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा केहीबेर अघि यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक