कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन, विज्ञहरूलाई जिम्मेवारी

  • शुक्रबार​ २९ जेठ २०८३ ११:११ AM
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत विषयमा गहन अध्ययन र संवादका लागि पाँचवटा छुट्टाछुट्टै विषयगत उपसमिति गठन गरेको छ। दुई दिनसम्म चलेको प्रतिष्ठानको बैठकले उपसमितिहरू गठन गर्दै तिनका संयोजकहरू चयन