एक्सएआईका पूर्व इन्जिनियरले कम्पनीविरुद्ध मुद्दा दायर गर्दै ग्रोकको सुरक्षासम्बन्धी चिन्ता उठाएकै कारण आफूलाई जागिरबाट निकालिएको दावी गरेका छन्। सेप्टेम्बर २०२५ मा एक्सएआईछोडेका डेभिन किमले मंगलबार क्यालिफोर्नियाको राज्य अदालतमा मुद्दा दायर The post एक्सएआईका पूर्व इन्जिनियरले किन हाले कम्पनीविरुद्ध मुद्दा? appeared first on Technology Khabar.