काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

  • शुक्रबार​ २९ जेठ २०८३ १०:२८ AM
काठमाडौँ / काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी