फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोका लागि दोस्रो गोल गरेका राउल जिमिनेज विश्व फुटबलमा नयाँ नाम होइनन् । प्रिमियर लिगमा गत सिजन फुल्हमबाट खेलेका उनले मेक्सिकोबाट लामो समयदेखि खेल्दै आएका छन् । राष्ट्रिय टोलीका लागि ४६ गोल गरेका उनको विश्वकपमा भने पहिलो गोल थियो । तर गोलपछिको त्यो उत्सव, केवल पहिलो गोलको खुसी मात्र The post राउलको त्यो विशेष गोल first appeared on हाम्रो खेलकुद.