बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ

  • शुक्रबार​ २९ जेठ २०८३ ०८:३४ AM
जलेश्वर :  प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ  । महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार  पक्राउ गरेको