सर्वोच्चको ऐतिहासिक परमादेश : प्रचण्ड–बाबुराममाथि अनुसन्धानको बाटो खुल्यो

  • शुक्रबार​ २९ जेठ २०८३ ०८:३८ AM
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकहरूलाई न्याय, परिपूरण र पहिचान सुनिश्चित गर्न सरकारका नाममा ऐतिहासिक परमादेश जारी गरेसँगै तत्कालीन नेकपा (माओवादी) नेतृत्वमाथि अनुसन्धान तथा कानुनी कारबाहीको बाटो खुलेको छ। सशस्त्र द्वन्द्वका क्रममा अन्तर्राष्ट्रिय मानवीय