काठमाडौंका ६ क्षेत्रमा अव्यवस्थित तार हटाइने, १५ दिनभित्र व्यवस्थापन गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

  • शुक्रबार​ २९ जेठ २०८३ ०८:२० AM
नेपाल दूरसञ्चार प्राधिरकरणले काठमाडौं उपत्यकाका विभिन्न ६ क्षेत्रमा टेलिफोन, इन्टरनेटलगायत दूरसञ्चार सेवाका तारहरू व्यवस्थापन गर्न सेवा प्रदायक हरुलाई निर्देशन दिएको छ। प्राधिकरणले हालै एउटा सूचना जारी गर्दै सम्बन्धित दूरसञ्चार तथा The post काठमाडौंका ६ क्षेत्रमा अव्यवस्थित तार हटाइने, १५ दिनभित्र व्यवस्थापन गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन appeared first on Technology Khabar.