बिपी राजमार्गको बुच्चाकोट सेल्फी डाँडामा बस दुर्घटना : पाँच जनाको मृत्यु

  • शुक्रबार​ २९ जेठ २०८३ ०२:५५ PM
केदार तिमल्सिना बनेपा, जेठ २९ गते । बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको...